संखुवासभामा डेंगु संक्रमणबाट एकको मृत्यु

    संखुवासभा /   संखुवासभामा डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ। डेंगुको संक्रमणबाट चैनपुर नगरपालिका–५ की ५६ वर्षीया सीतादेवी न्यौपानेको मृत्यु भएको जिल्ला अस्पताल संखुवासभाका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। ५६ वर्षीया न्यौपानेको बिहीबार बिहान जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा मृत्यु भएको अस्पताल सूचना अधिकारी खत्रीले बताए। न्यौपानेलाई उच्च ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि बुधबार … Continue reading संखुवासभामा डेंगु संक्रमणबाट एकको मृत्यु